अन्नपूर्ण ४ नारच्याङमा काँग्रेसको प्यानल विजयी

विकल्प न्यूज/बेनी जेठ ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । मत गणनामा विवाद भएपछि रोकिएको … Continue reading अन्नपूर्ण ४ नारच्याङमा काँग्रेसको प्यानल विजयी